काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ।
प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीकाे सचिवालयले जानकारी दिएकाे हो ।
प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।







प्रतिक्रिया