अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देही-३ उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ दल दर्ता

रुपन्देही-३ उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ दल दर्ता


रुपन्देही-रुपन्देही क्षेत्र-३ मा आगामी कार्तिक १७ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन्।

नेपालको संविधानको धारा २६९ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम २६ दल दर्ता भएका आयोगले जनाएको छ ।