अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक


 काठमाडौं-मन्त्रिपरिषद् बैठक सुरू भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक केहीबेरअघि सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो। 

यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो । आजको बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनका साथै आवश्यक निर्णयहरू गरिने बताइएको छ ।