अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले पनि बोलायो संसदीय दलको आकस्मिक बैठक

कांग्रेसले पनि बोलायो संसदीय दलको आकस्मिक बैठक


काठमाडौँ-नेपाली कांग्रेसले पनि आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको छ। आज दिउसो २ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको हाे।

नेकपा एमालेले पनि पार्टीका सांसदहरूलाई आकस्मिक रूपमा सिंहदरबार बोलाएको छ। एमाले संसदीय दलको कार्यालयबाट फोन गरेर सांसदहरूलाई सिंहदरबार बोलाइएको एक सांसदले जानकारी दिनुभयाे। 

उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी  सत्तारुढ दलले गरेको बताइएको छ।