अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीबाट नाडा अटो शोको उद्घाटन (तस्बिरहरू)

प्रधानमन्त्री ओलीबाट नाडा अटो शोको उद्घाटन (तस्बिरहरू)


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो-२०२५ को उद्घाटन गर्नुभएको छ।

आजदेखि काठमाडौंको भृकुटीमण्डपमा १७ औँ नाडा अटो शो सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा नेपालकै ठूलो सवारीसाधन प्रदर्शनी मेला सुरु भएको हो। नाडा अटो शो भदौ ८ गतेसम्म चल्ने छ।

उद्घाटन समारोहमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सहभागी हुनुहुन्छ।