अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वडा अध्यक्ष साहको निधन

वडा अध्यक्ष साहको निधन


सप्तरी-सप्तरीकाे राजगढ गाउँपालिका-५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ। अर्बुद रोगबाट पीडित उहाँको  उपचारका क्रममा चिवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान  निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताउनुभयो ।

जनता समाजवादी पार्टीबाट निर्वाचित  उहाँ तीन वर्षदेखि क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँका दुई छोरा र तीन छोरी हुनुहुन्छ।