अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष साहसहित दर्जनौं नेता एमालेमा प्रवेश

आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष साहसहित दर्जनौं नेता एमालेमा प्रवेश


काठमाडौं-प्रभू साह नेतृत्वको आम जनता पार्टी परित्याग गरी दर्जनौं नेताहरु नेकपा (एमाले)मा प्रवेश गर्नुभएकाे छ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष साहसहित दर्जनौं नेताहरुलाई पार्टीमा स्वागत गर्नुभयाे।

देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले नै भएको हुनाले आफूहरु एमालेमा प्रवेश गरेको साहले बताउनुभयाे। साहले प्रभु साहको भ्रममा लागेर आफूहरु गलत बाटोतिर लागेको र देश बनाउनका लागि एमाले मात्र सही पार्टी एमाले भएको ठहरसहित प्रवेश गरेको उहाँको भनाइ छ।