अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको तारकेश्वरमा खोलामा खस्यो ईभी माइक्रो

काठमाडौंको तारकेश्वरमा खोलामा खस्यो ईभी माइक्रो


काठमाडौं-काठमाडौंको तारकेश्वरको खोलामा इभी माइक्रो खसेको छ।

तारकेश्वर नगरपालिका-७ स्थित साङ्ला खोलामा बागमती प्रदेश ०६-००१ ज ०५६२ नम्बरको माइक्रोबस खसेको हो।

काठमाडौँ-नुवाकोट सडक खण्डमा गुड्ने उक्त माइक्रोबस खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। चार्जिङ स्टेसनबाट बसपार्क जाने क्रममा माइक्रो दुर्घटनामा परेको चालकले बताएका छन्। 

माइक्रोमा चालक बाहेक कोही सवार थिएनन्। चालक पनि शकुसल रहेको प्रहरीले जानकारी दिएको छ।