अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुनसरी अध्यक्षमा पर्शुराम यादव चयन

एमाले सुनसरी अध्यक्षमा पर्शुराम यादव चयन


सुनसरी-नेकपा (एमाले) सुनसरीको अध्यक्षमा पर्शुराम यादव चयन हुनुभएको छ। छैठौं बैठकले यादवलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

आठौं जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष निलम खनालको निधनपछि अध्यक्ष पद रिक्त थियो।