अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विधान महाधिवेशनको मूल नारा तय

एमाले विधान महाधिवेशनको मूल नारा तय


काठमाडौँ-नेकपा एमालेले विधान महाधिवेशनको नारा तय गरेको छ। २०८२ भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा हुने दोस्रो विधान महाधिवेशनको लागि नारा तय गरिएको हो।
एमाले महासचिव शंकर पोखरेलका अनुसार विधान महाधिवेशनको नारा, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य १’ तय भएको छ।
विधान संशोधनका लागि अहिले एमालेले तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ। यसअघि नवौँ केन्द्रीय कमिटी बैठक २०८२ साउन ५ र ६ गते बसेको थियो।