अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा मन्त्रिपरिषद्‌को बैठक सुरु

बालुवाटारमा मन्त्रिपरिषद्‌को बैठक सुरु


काठमाडौं-बालुवाटारमा मन्त्रिपरिषद्‌को बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो। 

प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जादै हुनुहुन्छ । चीन जानुअघि उहाँले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हाे। सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन ओली चीन जान लाग्नु भएकाे हाे ।