अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनाङ प्रदेशसभा-२ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मनाङ प्रदेशसभा-२ मा कात्तिक १७ गते उपनिर्वाचन हुने


काठमाडौं-मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा-२ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै आगामी कात्तिक १७ गते उपनिर्वाचनका लागि मिति तोकेको हो। 

प्रदेशसभा सांसद राजिव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि उक्त क्षेत्र रिक्त छ। ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेका मनांगेलाई गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवधानिक इजलासले पदमुक्त हुने फैसला सुनाएको थियो।