अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको निष्कर्ष: राजावादीको गणतन्त्र उल्ट्याउने प्रयास पूर्ण विफल

एमालेको निष्कर्ष: राजावादीको गणतन्त्र उल्ट्याउने प्रयास पूर्ण विफल


गोदावरी ललितपुर-नेकपा (एमाले)ले आफ्नो प्रतिबद्धता र परिणामलाई प्रतिवेदनमा उल्लेख गर्दै गणतन्त्र उल्ट्याउने राजावादीहरुको प्रयाशलाई विफल तुल्याई दिएको उल्लेख गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित राजनीतिक प्रतिवदेनमा भनिएको छ– ‘बाह्य सम्बन्धलाई अनुकूल बनाउँदै राष्ट्रिय हितको रक्षा र अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको भूमिकालाई अझ प्रभावकारी। बनाउने प्रयासतीव्र बनेको छ। गणतन्त्र उल्ट्याउने राजावादीहरुको प्रयाशलाई विफल तुल्याइएको छ । समग्रमा हामी सही दिशामा अगाडि बढिरहेका छौं।’