काठमाडौँ-काठमाडौँको माइतीघरमा जेनजीको प्रदर्शन सुरु भएको छ। अहिले माइतीघरमा उपस्थित हुँदै जेनजी पुस्ताका युवाहरुले प्रदर्शन गरिरहेका छन्।
भ्रष्टाचार, राजनीतिक बेथिति र नातावादविरुद्ध उनीहरूले प्लेकार्ड पनि प्रदर्शन गरिरहेका छन्।
जेनजीको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।






प्रतिक्रिया