अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेन जीको आन्दोलन उग्र हुँदै गएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू

जेन जीको आन्दोलन उग्र हुँदै गएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू


काठमाडौँ- जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको छ।
भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिनुभयो।

रिजालका अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा अनिश्चतकालका लागि कर्फ्यू जारी गरिएको हो।