काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ। आज अर्थात् सोमबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्ध आज देशभर जेन जी पुस्ता आन्दोलनमा उत्रिएका छन्। आजको बैठकमा जेनजी आन्दोलन बारे र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।






प्रतिक्रिया