काठमाडौं – गृहमन्त्री रमेश लेखकले आफू पदमा नबस्ने जानकारी पार्टीलाई गराउनुभएको छ ।
भर्खरै साँझ सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताउनुभएको स्रोतले बताएको छ ।

प्रतिक्रिया