काठमाडौं-गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुभएकाे छ।
गृहमन्त्री लेखकले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको राजीनामा दिनुभएकाे हाे।
सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो। सो प्रदर्शनका क्रममा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिनुभएकाे हाे।






प्रतिक्रिया