झापा- जेन जी नेपालका नामको एक समुहले नेकपा एमालेका झापाका अध्यक्ष प्रेम गीरीको गाडीमा तोडफोड गरेको छ । सो समुहले विर्तामोड स्थित एमाले पार्टी कार्यालय समेत तोडफोड गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख राजन लिम्बूका विर्तामोड स्थित एमाले पार्टी कार्यालयमा पार्किंग गरिरहेको गाडीमा एक समुहले आक्रमण गर्दा गीरीको प्रदेश १ ०१ ००१ १ च ९६०४ नम्बरको गाडीको शिशा फुटेको हो । सोही समुहले साँभ्m ८ बजेतिर विर्तामोड स्थित जिल्ला पार्टी कार्यलयमा पनि तोडफोड गरेको छ । अध्यक्ष गीरी सकुशल रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया