अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरका विद्यालय दुईदिन बन्द

काठमाडौं महानगरका विद्यालय दुईदिन बन्द


काठमाडौं – जेन जी नेपालको आन्दोलनका कारण काठमाडौं महानगरपालिकाभित्र रहेका विद्यालय भदौ २६ गतेसम्म बन्द गरिएको छ ।

महानगरको शिक्षा शाखाले दिएको जानकारीअनुसार २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

सोमबार काठमाडौंमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको छ ।