काठमाडौँ -नेपाली कांग्रेसको सानेपास्थित कार्यालयमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन्। बल्खुबाट अघि बढेको भीडले आगजनी गरेको हो। बल्खु क्षेत्रमा अहिले चर्को आन्दोलन भइरहेको जनाएकाे छ।

प्रतिक्रिया