अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको मंगलबजारमा आन्दोलनकारीले जलाए प्रहरी भ्यान

ललितपुरको मंगलबजारमा आन्दोलनकारीले जलाए प्रहरी भ्यान


काठमाडौँ-ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाएका छन्। 
आगजनीबाट भ्यान पूर्णरुपमा क्षतिग्रस्त भएको छ।  सो क्षेत्रमा आन्दोलनकारीहरुले सरकारविरोधी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।