अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको कलंकीमा गोली चल्यो

काठमाडौँको कलंकीमा गोली चल्यो


काठमाडौं-काठमाडौँको कलंकीमा गोली चलेको छ। प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो। सो क्रममा चारजना घाइते भएका छन् ।