अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकाका विद्यालय आजदेखि सञ्चालनमा

काठमाडौं उपत्यकाका विद्यालय आजदेखि सञ्चालनमा


काठमाडौं-काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन्। जेनजी समूहको आन्दोलनका कारण २०८२ भदौ २३ गतेदेखि बन्द रहेका विद्यालयहरू सुरक्षा अवस्था केही सहज भएपछि आजबाट पुनः खुल्न थालेका हुन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परिस्थिति सुधारिएको भन्दै विद्यालयहरू पुनः सञ्चालन गर्न सकिने जानकारी दिएको छ । यससँगै अधिकांश निजी तथा सरकारी विद्यालयहरूले आजबाट नियमित कक्षाहरू सञ्चालन गरेका छन् ।