अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव शंकर पोखरेलद्वारा पार्टी कार्यालय अनुगमन [तस्बिरहरु]

एमाले महासचिव शंकर पोखरेलद्वारा पार्टी कार्यालय अनुगमन [तस्बिरहरु]


काठमाडौं-नेकपा एमाले महासचिव शंकर पोखरेल जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासल पुगेर अनुगमन गर्नुभएको छ।

आज जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालयको महासचिव पोखरेलले निरीक्षण गर्नुभएको हो। निरीक्षणपछि महासचिव पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न पनि पार्टी पंक्तीलाई निर्देशन दिनुभयाे।

हेर्नुहोस् तस्बीरमा