अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै च्यासलमा एमाले बैठक [तस्बिरहरू]

जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै च्यासलमा एमाले बैठक [तस्बिरहरू]


काठमाडौँ-जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेकपा एमालेको बैठक सुरु भएको छ। आन्दोलनका कारण आगजनी र तोडफोडबाट ध्वस्त बनेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा बुधबार बैठक बसेको हो। 

पार्टीको जनसङ्गठन, सम्पर्क कमिटी, बागमतीका इन्चार्ज, अध्यक्ष र केन्द्रीय विभाग प्रमुखहरूको संयुक्त बैठक सुरु भएको जनाएको हो । बैठकमा असोज ३ गते केन्द्रीय कार्यालयमा आयोजना हुने संविधान दिवस समारोहको तयारीबारे छलफल भएको जनाएको छ।

बैठकमा महासचिव शंकर पोखरेललगायतका नेताहरू सहभागी हुनुहुन्छ।