काठमाडौं- २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ।
प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए।
जेन जी आन्दोलनबाट देखकै प्रमुख प्रशासकीय भवन सिंहदरबार लगायत अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालय ,शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्रालयलगायतमा तोडफोड सहित आगजनी गरिएको थियो ।









प्रतिक्रिया