अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली सरकारले पनि मनाए संविधान दिवस [तस्वीरहरू]

कर्णाली सरकारले पनि मनाए संविधान दिवस [तस्वीरहरू]


सुर्खेत-संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ कर्णाली प्रदेश सरकारले पनि मनाएको छ। संविधान जारी भएको १० वर्षे अवसरमा प्रदेश सरकारले शुक्रबार राजधानी वीरेन्द्रनगरमा औपचारिक कार्यक्रम गरी दिवस मनाएको हो।

कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा मुख्यमन्त्री यामलाल कँडेल, पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, सभामुख नन्दा गुरुङ, सबै दलका सांसद, कर्मचारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।