अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणगढ-मुग्लिन सडकखण्डमा रोकिएका यात्रुलाई खाजा र पानी वितरण (तस्बिरहरु)

नारायणगढ-मुग्लिन सडकखण्डमा रोकिएका यात्रुलाई खाजा र पानी वितरण (तस्बिरहरु)


चितवन-चितवन जिल्ला सुरक्षा समिति, चितवन तथा स्थानीय व्यवसायीको सहयोगमा पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्डमा रोकिएका यात्रुहरुलाई खाजा र पानी वितरण गरेका छन्।  

चितवनको इच्छाकामना गाउँपालिका-६, तुइनखोला पुलनजिक खसेको पहिरोका कारण शुक्रबार साँझदेखि नारायणगढ–मुग्लिन सडक बन्द छ। जसका कारण उक्त सडकमा सैयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरूको बिजोग भएको छ। जसका कारण उक्त सडकमा सैयौँ सवारीसाधन रोकिएका छन् भने यात्रुहरूको बिजोग भएको छ।

सबै तस्बिर : नेपाल प्रहरी