काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ। बैठक आज साँझ ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने, जेनजी आन्दोलनमा भएका दमन र क्षतिबारे छानबिन गर्न आयोग गठन लगायतका विषयमा छलफल हुने बताइएको छ।
हाल प्रधानमन्त्री कार्कीसहित चार सदस्यीय मन्त्रिपरिषद् छ ।






प्रतिक्रिया