काठमाडौं-मन्त्रिपरिषद्को बैठक आज (बिहीबार) बस्ने भएको छ। आज अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्ने गरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाउनु भएकाे हाे।
मन्त्रिपरिषद्को बैठकपछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै हुनुहुन्छ।






प्रतिक्रिया