काठमाडौं-काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि आन्तरिक हवाई यात्रुको चाप बढेको छ। देशभरका विभिन्न स्थानमा बाढी र पहिरोको कारण सडक अवरुद्ध हुँदा मुख्य सडक मार्गहरू नै ठप्प बन्न पुगेका छन्। सडक अवरुद्ध भएपछि एयरपोर्टमा दशैंमा घर जाने यात्रुको चापमा वृद्धि भएको हो।













प्रतिक्रिया