काठमाडौं-नेकपा (एमाले)का नेता सूर्य थापाले जेनजीलाई मोहरा बनाएर देशमा आगजनी र अपमानजनक गतिविधि मच्चाइएको टिप्पणी गर्नुभएको छ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै नेता थापाले पार्टीभित्रको कथित पुनर्गठन र रूपान्तरणको नाममा मुलुकमा अराजकता फैलाउने प्रयास भएको टिप्पणी गर्नुभएकाे हाे ।
‘पार्टीमा कथित पुनर्गठन र रूपान्तरण भन्दै सार्वजनिक खपतका लागि रोइलो नगरौं ! जेनजीलाई मोहरा बनाएर मच्चाइएको आगजनी र अपमान किमार्थ अनुकरणीय छैन’, नेता थापाले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।







प्रतिक्रिया