काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक जारी छ। बैठक अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बसिरहेको हो।
जेनजी आन्दोलनपछि एमालेको यो पहिलो औपचारिक बैठक हो। बैठकमा २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुनेछ।

बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने बताइएको छ।







प्रतिक्रिया