काठमाडौं- हिजो देखिको भिषण वर्षापछि आएको बाढी र पहिरोले १८ जनाका मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरीका प्रवक्ता दीपक पोखरेलका अनुसार सूर्योदय नगरपालिका १ मा ५ जना,माङसेबुङ गाउँपालिका १ पाटीगाउँमा ३,फाकफोकथुम गाउँपालिका ३ रातमाटेमा १,इलाम नगरपालिका ५ मा ६ जना,देउमाई नगरपालिका ५ मा २ जनाको मृत्यू भएको छ ।
प्रहरीले खोज तथा उद्धार जारी राखेको छ ।







प्रतिक्रिया