अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सात सहसचिवको सरुवा, को कहाँ ? (सूची)

सात सहसचिवको सरुवा, को कहाँ ? (सूची)


सरकारले सात जना सहसचिवको सरुवा गरेको छ। २०८२ असोज १२ गते बसेको मन्त्रिपरिषद्‍को बैठकले (राजपत्राङ्कित प्रथम श्रेणी) सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

सरुवा भएका सहसचिवहरूलाई मन्त्रालयबाट मन्त्रालयमा सरुवा गरिएको हो । जसमध्ये दुई जनालाई अतिरिक्तमा तानिएको छ ।