अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गयोः शंकर पोखरेल

निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गयोः शंकर पोखरेल


काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको बताउनु भएकाे छ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा राख्दै महासचिव पोखरेलले राष्ट्रसामु नयाँ चुनौती थपिएको तर सामना गर्नुको विकल्प नरहेको बताउनु भएकाे हाे।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य अझ बढेर गएको छ। राष्ट्रसामु नयाँ चुनौती अवश्य थपिएका छन् तर सामना गर्नुको विकल्प छैन।’