अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ

जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ


काठमाडौं – जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, बिहीबार काठमाडौंको सुकेधाराबाट गीरीलाई पक्राउ गरिएको हो ।

गीरीमाथि सामाजिक सञ्जालमार्फत आन्दोलन गर्न उक्साएको आरोप छ । उनी राप्रपाका युवा नेतासमेत हुन् ।