अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजरायल-हमास सम्झौतापछि गाजामा खुशीयाली (तस्बिरहरू)

इजरायल-हमास सम्झौतापछि गाजामा खुशीयाली (तस्बिरहरू)


गाजापट्टी-इजरायल र हमासबिचको युद्धविराम सम्झौतापछि इजरायली मन्त्रिपरिषद्ले यो सम्झौतालाई अनुमोदन गरेको छ। युद्धविरामलाई लिएर गाजा र इजरायल दुबै तर्फ उत्साह देखिएको छ। सम्झौतामा इजरायली बन्धकहरू र प्यालेस्टिनी कैदीहरूको आदानप्रदान पनि समावेश छ।

अमेरिकाको २० बुँगे शान्ति योजनाको पहिलो चरणअन्तर्गत युद्धविराम छिटै लागू हुने र सोमबारदेखि हमासले इजरायली बन्दीहरूलाई रिहा गर्न शुरु गर्ने अपेक्षा गरिएको छ । गाजाका मानिसहरू यसको उत्सव मनाइरहेका छन् । 

गाजामा हर्षोल्लासका केही तस्बिर: