अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष अस्वस्थ्य भएपछि एमालेको सचिवालय बैठक स्थगित, भोली ११ बजे बस्ने

अध्यक्ष अस्वस्थ्य भएपछि एमालेको सचिवालय बैठक स्थगित, भोली ११ बजे बस्ने


भक्तपुर- नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठक स्थगित गरिएको छ ।
आज विहान अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य रहनु भएकोले बैठक स्थगित गरिएको कार्यलय सचिव डा.भिष्म अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी लागेकोले आजको बैठक स्थगित गरिएको हो । बैठक भोली ११ बजे बस्ने अधिकारीले जानकारी दिनुभयो ।