अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुण्डुमा एमाले सचिवालय बैठक जारी

गुण्डुमा एमाले सचिवालय बैठक जारी


काठमाडौं- शुक्रबारदेखि शुरू नेकपा एमालेको सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा जारी छ। हिजो अध्यक्ष केपी ओली अस्वस्थ भएकाले स्थगित बैठक भर्खरै सुरू भएको हो। बैठक आज टुंग्याउने तयारी छ।

आजको बैठकले महाधिवेशनको मिति तोक्ने र उक्त मितिलाई अनुमोदन गर्नका निम्ति केन्द्रीय कमिटीको बैठक बोलाइने उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयाे । १८ सदस्यीय सचिवालय बैठकमा शक्रबार ९ जनाले बोलेका थिए । आज बाँकी ९ जनाले कुरा राखेपछि केही जरुरी निर्णय गरेर बैठक टुंगिने उहाँले बताउनु भयाे ।