अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेन-जीसँग वार्ता गर्दागर्दै बिरामी परेका राष्ट्रपति पौडेललाई अस्पतालबाट निवास ल्याइयो

जेन-जीसँग वार्ता गर्दागर्दै बिरामी परेका राष्ट्रपति पौडेललाई अस्पतालबाट निवास ल्याइयो


काठमाडौँ- जेनजीहरुसँग वार्ता गर्दागर्दै विरामी परेका राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । हिजो शितल निवासमा वार्ता कै क्रममा अस्वस्थ भएपछि पौडेललाई महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो । स्वास्थ्य समस्या देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।