काठमाडौं-टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियोमा देखिएका तेन्जेन दावालाई प्रहरीले पक्राउ गरेका छन् ।
आफूलाई टीओबीको सदस्य बताउने तेन्जेन दावा अहिले प्रहरी कार्यालयमा अनुसन्धानकै क्रममा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनुभयाे।
उनले टिओबीको टिसर्ट लगाएर पेस्तोल समेत बोकेको तस्बिर पनि सार्वजनिक भएको थियो ।







प्रतिक्रिया