अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवाल बैठक: संसद पुनर्स्थापनाको माग अघि बढाउने निर्णय

काठमाडौं- नेकपा एमालेले विघटन प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेको छ। पार्टीको सचिवालय बैठकले आज सो निर्णय गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

उपमहासचिव ज्ञवालीका अनुसार सचिवलाय बैठकमा विभिन्न नेताहरुले खुलस्त ढंगले कुरा राखेको बताउनुभयो। विभिन्न मत अभिमत आए पनि पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन सबै सहमत भएको उहाँले बताउनुभयो।

ज्ञवालीका अनुसार केन्द्रीय कमिटीबाट जनपरिचालनको ठोस कार्ययोजना बनाउने बताउनुभयो । उहाँले केन्द्रीय कमिटीबाट जनपरिचालन र महाधिवेशन केन्द्रित कार्यक्रमहरु घोषणा हुने ज्ञवालीले बताउनुभयो ।