जनकपुरधाम-मधेस प्रदेश सभाको बैठक सुरु भएको छ। मंगलबारको बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंहले विश्वासको मत लिने कार्यक्रम छ।
दिउँसो १ बजेदेखि बस्ने भनिएको प्रदेश सभाको बैठक केही ढिलो गरी सुरु भएको हो । विभिन्न दलबिच छलफल गर्नुपरेकाले बैठक समयमै सुरु हुन नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ ।







प्रतिक्रिया