काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ। बैठक असोज ३० गते १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा दम्पती ३४ दिनपछि सार्वजनिक भएर बैठकलाई सम्बोधन गरेका थिए।







प्रतिक्रिया