अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान


काठमाडौं-मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले दलहरूलाई बुधवार अपराह्न ४ बजेसम्मको समय दिएर  संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको हाे ।

आजै मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिनुभएको थियाे।