काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चार जना नेतालाई कारबाही गरेको छ।
कार्यसम्पादन समितिको बैठकले जुम्ला कार्यसमिति अध्यक्ष बेदबहादुर शाही, जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाईसहित कारबाही गरेको हो।
उनीहरूलाई एक वर्षका लागि निलम्बन गरिएको छ।







प्रतिक्रिया