काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिमरिषद्को बैठक जारी छ। बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाहीबारे छलफल हुने बताइएको छ।
सञ्चारमन्त्री जगदीश खरेलले आजको बैठकमा आफूले सञ्चारमाध्यम दर्तासम्बन्धी प्रस्ताव लगेको बताउनुभयो।






प्रतिक्रिया