अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन माघ ११ गते

राष्ट्रियसभा निर्वाचन माघ ११ गते


काठमाडौं-सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन मिति तोकेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो।  

आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदैछ। उक्त रिक्त पदपूर्तिका लागि एक महिनाअघिनै निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ।